३ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल भएका छन् ।
मंगलबारको पहिलो क्वाटर फाइनल खेलमा पखमपोखरी युथ क्लव विजयी भएको छ । पदमपोखरीले विहानी क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाईब्रोकरमा धकेलिएको थियो । टाईब्रेकरमा पदमपोखरीका तर्फबाट विशाल थिङ, नरेन्द्र गोले, आकाश स्याङ्तान र सूर्य वाईबाले गोल गरेका थिए भने बिहानीका तर्फबाट रुपेश थिङ र संगम राईले मात्र गोल गर्न सफल भए ।
दोस्रो खेलमा कमलदेवी युवा क्लब हर्नामाडीलाई एफसी नामटारले पराजित गरेको छ । नामटार ६–१ गोल अन्तरले विजयी भएको हो । नामटारको तर्फबाट सुमन स्यांतान र अरुण थोकरले २÷२ गोल, विकल मोक्तान र उमेश थिङले १÷१ गोल गरे । कमलदेवीको तर्फबाट निरज लामाले १ गोल गरे ।
यसअघि विहान क्वाटर फाईनलमा प्रवेशका लागि सक्षम युवा क्लब नेवारपानी र निब्टा क्लब निबुवाटारबिच भएको खेलमा सक्षम विजयी भएको छ । सक्षमले ३–२ गोल अन्तरले निब्टालाई पराजित गरेको थियो । सक्षमका तर्फबाट दिनेश गोले, अमृत गोले र मरिचमान भ्लोनले गोल गरे भने निब्टाका लागि विशाल डंगोल र सोनाम लामाले गोल गरेका थिए ।
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...








-1777363227.png)








