Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मकवानपुरगढी गाउँपालिका

कपाल नकाट्ने विद्यार्थीको कपाल काट्दै चण्डिका मावि

Chandika-1640041693.jpg

६ पुस,हेटौंडा। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपाल काट्ने भनेपनि कपाल काट्न अटेरसँगै मकवानपुरको एक सामुदायिक विद्यालयले विद्यार्थीको विद्यालय परिसरमै कपाल काट्ने अभियान सञ्चालन गरेको छ। 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीमा रहेको चण्डिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काट्ने अभियान सञ्चालन गरेको हो । 

'बालबालिकामा अनुशासन कपाल कटाई ' अभियान भन्ने मुल मन्त्रका साथ सोमबारबाट कपाल काट्ने अभियान सुरु भएको हो । विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी राजकुमार गोलेको व्यक्तिगत खर्चमा कक्षा १ देखि १२ सम्मका छात्रहरुको कपाल काटिएको विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर गोलेले बताएका छन।विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन विद्यालयमा नै कपाल काट्ने अभियान सुरु गरिएको गोलेले बताए । 

हेटौंडाबाट तीन जना कपाल काट्ने हजामलाई  विद्यालयमा नै उपस्थित गराई आफ्नै खर्चमा विद्यार्थीहरुको कपाल काट्ने कामको सुरुवात गरेको विद्यालयका अध्यक्ष गोलेले बताएका छन । विद्यालयमा नै यो कार्यक्रम नौलो भएको र यसलाई अभियानकै रुपमा लैजाने उनले बताए । कक्षा १ देखी १२ सम्मका लामा कपाल पाल्ने विद्यार्थीको कपाल काटी स्वास्थ्य र सफा देखिने गरी विद्यार्थी पठनपाठनमा आउने वातावरण सिर्जना गरेको उनले बताए।

पहिलो चरणमा सोमबार ७५ जनाको कपाल काटेको र आफु विद्यालयको अध्यक्ष रहुन्जेल यस अभियानलाई निन्तरता दिइने समेत गोलेले बताएका छन् । विद्यालयमा नै बोलाएर कपाल काट्दा केही विद्यार्थीहरले व्यवस्थापन समितिका अध्यक्षको कदमको स्वागत गरेका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg