२० असोज, हेटौँडा । जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था गढी–५ खैरेनीको १२ औं साधारण सभा एवं पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले चण्डिका पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा उपाध्यक्षमा देवानसिं दोड, सचिवमा श्रीराम दाहाल, कोषाध्यक्षमा भगवति न्यौपाने, सदस्यहरुमा हिराकुमारी आचार्य, खडानन्द न्यौपाने, केशरीमाया लामा, पुजा न्यौपाने, भीमबहादुर दोङ रहेका छन् । संस्थाको लेखासमिति संयोजकमा राजकुमार फुयाल, सदस्यमा सिता लम्साल र खेमनाथ तिमल्सिना रहेका छन् ।
डिभिजन सहकारी कार्यालय हेटौँडाका सहकारी निरिक्षक विष्णुप्रसाद अर्यालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष अर्जुनबहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि कारोबारमा सहयोग गर्ने जगतमाया गोले, दिनानाथ दुलाल, चन्द्रमाया घलान, यमप्रसाद तिमल्सिना, बुधलक्ष्मी विकलाई सम्मान गरिएको थियो । संस्थाले जनज्योति आयआर्जन समूह, गुराँस आयआर्जन समूह, मनकामना आयआर्जन समूह, लालिगुराँस आयआर्जन समूहलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै, सिर्जनशिल बाल समूह, जनज्योति बाल समूह, बंशगोपाल बाल समूह र सुनौलो भविष्य बाल समूहलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष जीतबहादुर घिमिरे, महिला कल्याण सहकारी संस्थाका अध्यक्ष सुलोचना स्यांतान लगायतको सहभागिता रहेको थियो । संस्थाले आव ०७३/७४ मा एक करोड ८६ हजार १ सय १८ रुपैँयाको कारोबार गरेको कार्यक्रममा जानकारी दिईएको थियो ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















