Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

रानी वनद्वारा मकवानपुरगढी-३ मा गोलघर निर्माण

FB_IMG_1645416734686-1645537674.jpg

१०फागुन,हेटौंडा। सामाजिक काममा समेत सक्रिय रहेको हेटौंडा ६ चौघडामा रहेको रानी सामूदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी ३ मक्रान्चुलीमा गोलघर निर्माण गरेको छ ।

वन समूहले मकवानपुरगढी वडा नम्बर ३ को  कार्यालय अगाडी निर्माण सम्पन्न गरेको गोलघरको   सोमबार उदघाटन गरिएको छ। मकवानपुरगढी वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले उक्त गोलघरको उदघाटन गरेका थिए । 

वन समूहका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको गोल घर उदघाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना,वन समूहका निवर्तमान अध्यक्ष कृष्ण बहादुर विडारी, चुच्चेखोला सामूदायिक वन समूहका अध्यक्ष अर्जुन प्रसाद दहाल, रानी वनका उपाध्यक्ष केशव घिताल,गोलघर निर्माण उपसमिति संयोजक शत्रुधन दुलाल लगायतको उपस्थिती रहको थियो। एक लाख ४० हजार लागतमा निर्माण गरिएको गोलघर उदघाटन पश्चात  गाउँपालिका तथा वडा कार्यालय आउने सेवाग्राहीलाई सहजन हुने वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन । वन समूहले यस अघि हेटौंडा ६ चौघडा चोक,शान्तिटोलमा रहेको पिस पार्क र मकवानपुरगढी ३ फुटसलमा गोलघर निर्माण गरिसकेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार