२१ असोज, हेटौँडा । हेटौडा–७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुलाई साढे २० करोड रुपैया ऋण लगानी गरेको छ । संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा अध्यक्ष ईन्द्र्रबहादुर बस्नेतद्वारा संस्थागत प्रतिवेदन, संस्थाका लेखा समितिका संयोजक रोहिणी प्रसाद गौतमले लेखा प्रतिवेदन, कोषाध्यक्ष रामजी प्रसाद पौडेलबाट लेखा परिक्षणको प्रतिवेदन, ऋण समितिका संयोजक विजय बहादुर बस्नेतले ऋणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले साधारण सभामा २१ जना जेष्ठ शेयर सदस्यलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । संस्थामा आवद्ध २४ दम्पत्तिलाई समेत सम्मान गरिएको थियो । असल ऋणी, असल बचत कर्ता उत्कृष्ट वाल बचत गर्ने शेयरहरुलाई सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्यका छोराछोरीहरुले एस.सि.ईमा ५ जना ए प्लस र २० जना ए ग्रेड ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
राष्ट्रिय सहकारी बैंक केन्द्रिय प्रबन्धक संचालक केपि उप्रेतीको प्रमुख अतिथ्यतामा एवं संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरमा अध्यक्ष बद्री प्रसाद लम्साल, जिल्ला बचत संघका लेखा संयोजक पुर्ण बहादुर खनाल, हेटौडा वडा ६ का अध्यक्ष अर्जुन प्र. चौलागाई, वडा ७ का अध्यक्ष राजन थापा, वडा ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ट, संजीवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रण बहादुर कार्की, जनकल्याण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, नवज्योती माविका अध्यक्ष हेम प्रसाद अधिकारी, नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















