Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बस्तुगतस्तरिय फुटसल हुने

2017-10-10-16-06-12-1-1507630996.png

२४ असोज, हेटौंडा । मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले आगामी कार्तिक १८ गते फुटसल प्रतियोगिता गर्ने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध रहेका वस्तुगत संघहरुबीच भाईचारा सम्वन्ध स्थापना गर्न हरेक वर्ष निरन्तर रुपमा सञ्चालन गर्ने गरि फुटसल गर्न थालिएको कार्यक्रम संयोजक यम सिलवालले बताए । मंगलबार हेटौंडामा भएको पत्रकार भेटघाट कार्यक्रममा सिलवालले यस पटक १६ टिमले सहभागिता रहने र  टिम दर्ता कार्तिक ११ गते सम्म गर्न सकिने बताए ।  

प्रथम पुरस्कार नगद दश हजार र शिल्ड द्वितिय पुरस्कार नगद पाँच हजार र शिल्ड र उत्कृष्ट खेलाडीलाई नगद एक हजार पाँच सय र शिल्ड रहेको आयोजकले बताएको छ । पुरस्कारका लागि १० हजार रूप‌ैंया जम्बो ईन्टरनेशनलका संचालक तथा उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले सौजन्य गरेको जानकारी दिईएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमले खेलाडीको रुपमा वर्तमान कार्यसमिति, निवर्तमान कार्यसमिति र पुर्व अध्यक्षहरु राख्न मिल्ने प्रावधान रहेको सिलवालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार