तस्विरः सुनिल शिवाकाटी / प्रस्ट खबर
२४ असोज, हेटौँडा । नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा हेटौँडामा एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको छ ।
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौँको आयोजनामा हेटौँडामा रहेका उद्योग, संघ संस्था संचालक, व्यवस्थापक सहित ट्रेड युनियनका प्रतिनिधीेसंग गरिएको सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि त्रिपक्षीय अन्तरक्रिया तथा गोष्टीमा सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा जानकारी गराईएको हो ।
अन्तरक्रिया तथा गोष्टीमा कार्यक्रममा जनाकारी गराईए अनुसार २०६७ चैत ७ गते सामाजिक सुरक्षा कोषको विधिवत् स्थापना भएपछी सरकारले सामाजिक सुरक्षा कर वापतको लिएको १% रकमको २०७३ /७४ को अषाढ मसान्त सम्म १६ अर्ब ७९ करोड जम्मा भईसकेको बताईएको छ । त्यसैगरी १६ अर्ब ७९ करोड भध्य अर्थ मन्त्रालयबाट आर्थिक बर्ष २०६९/७० मा स्किम कार्यन्वयनका लागी ४७ करोड कोषको नाँउमा निकास भएको र हाल सम्म बचत ६३ करोड ५० लाख पुगेको समेत बताईएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले सामाजिक सुरक्ष कर वापतको १ % रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर प्रविष्टि कार्य भईरहेको र हाल करिब ३ हजार प्रतिष्ठानहरुको डाटाको प्रविष्ट गरिएको बताउदै श्रेष्ठले मकवानपुरबाट सरकारी ,अर्धसरकारी र निजी गरी जम्मा ११ वटा प्रतिष्ठानहरुको मात्र सुरक्षा करको पूर्ण विवरण प्राप्त भएको भन्दै हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका ८० भन्दा बढी उद्योगहरुमा २ वटा उद्योगले मात्र सुरक्षा करको पूर्ण विवरण पठाएकोले सम्पुर्ण प्रतिष्ठानहरुलाई सुरक्षा करको पूर्ण विवरण पठाउन अनुरोध गरे ।
अन्तरक्रिया तथा गोष्टी कार्यक्रममा नेपाल औद्योगिक व्यवस्थापनका अध्यक्ष माधव अधिकारी, मकवानपर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने ,उद्योग संघ मकवानपुरका उपाध्यक्ष लेखराज पोखरेल , श्रम कार्यलय मकवानपुरका प्रमुख मिथिलेशोर राय यादव , आईटियुसिका संयोजक श्याम श्रेष्ठ ,नेपाल पत्रकार महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, लगायत हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका विभिन्न उद्योगका संचालक, व्यवस्थापक, व्यवसायी, सहित ट्रेड युनियनका प्रतिनिधीेहरुको सहभागिता रहेको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठ। तस्विरः सुनिल
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















