Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीको मतगणना स्थलमा नाराबाजी,पत्रकारलाई प्रवेश निषेध

Screenshot_20220514-12451-1652511651.jpg

३१ बैशाख,हेटौंडा। मकवानपुरगढीको मतगणनास्थलमा नाराबाजी भइरहेको छ। यो समाचार तयार पार्दा सम्म मकवानपुरगढीको मतगणनास्थलमा नाराबाजी भइरहेको छ। 
दुईजना कर्मचारी मतगणनास्थलमा नराख्न सहमति भएपनि,प्रहरी प्रशासन र  गाउँपालिकाको मिलेमतोमा सहमति बमोजिम उक्त दुई कर्मचारीलाई मतगणनास्थलमा पठाएको बिरोधमा गठबन्धन दलका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। नाराबाजी भएसँगै अहिले मतगणना स्थगित भएको छ। मतगणनास्थलमा पत्रकार समेत प्रवेश निषेध गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

पाँच मिनेटमा दुई पटक भूकम्पको धक्का
earthqck2-750x375-1-1718412497.jpg

१ असार, बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718412104.jpg

१ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

थप समाचार