५ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाउँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।
रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय अनुसार प्रशासनले ५ दिनदेखि सवारी संचालनमा रोक लगाएको हो । जिल्लामा यात्रुवाहक सवारी संचालन गर्ने नारायणी यातायात व्यवसायी संघका सवारीको रुट इजाजत नभएकाले प्रशासनले रोक लगाएको छ । प्रशासनको कडाईपछि जिल्लाका १८ रुटका १ सय ८५ सवारी ठप्प छन् । सवारी संचालनमा रोक लगाएपछि ग्रामिण भेगबाट आउने स्थानीयलाई भने समस्या परेको छ ।
ग्रामिण भेगका ठिंगन, राईगाउँ, फापरवारी, हाँडिखोला, सुपिङ लगायतका क्षेत्रका स्थानीयहरु अहिले पैदल हिडेर सदरमुकाम हेटौडा आउन बाध्य छन् । ठूला सवारी संचालन नहुँदा हेटौँडा आसपासका यात्रुहरु साना सवारी कुरेर बस्न बाध्य छन् । साना सवारीमा समेत सिट क्षमतामा मात्रै यात्रु चढ्न पाएकाले समस्या बढेको छ । सवारी संचालनमा एक्कासी रोक लगाउ“दा व्यवसायी र यात्रु दुबैलाई असुविधा पुगेको नारायणी यातायात व्यवसायी संघको दावि छ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















