Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

गढी दरबारलाई बानियाँको ४० लाख

Makawanpur-Gadhi-1508728808.jpg

६ कार्तिक, हेटौँडा । संरक्षणको पखाईमा रहेको मकवानपुरगढी दरबार पुर्ननिर्माण गरिने भएको छ । 
त्यसका लागि मकवानपुर गढी पर्यटन विकास समन्वय समितिले गुरुयोजना तयार गरी पुरातत्व विभागमा पेश गरेको छ । विभागले पहिलो चरणमा मकवानपुर गढीको सिमाना छुट्याई पुर्ननिर्माण कार्य थाल्न ८५ लाख रुपैँया विनियोजन गरेको समितिका सचिव केदार न्यौपानेले बताए । 
जिल्ला समन्वय समितिको सहयोगमा सबै संरचना पुर्ननिर्माणका लागि ४० करोड रुपैँया खर्चिने गरी गुरुयोजना बनाएर विभागमा पेश गरेको बताउँदै समितिका सचिव न्यौपानेले विभागले योजना स्विकृत गरी क्रमशः पुनर्निर्माणको काम अघि बढाउने आवश्वासन दिएको बताए । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सांसद विकास कोषमार्फत ४० लाख रुपैँया गढीदरबार पुर्ननिर्माण शुरुवातका लागि प्रदान गरेको खबर न्नपुर्ण पोष्टमा कृष्ण सारु मगरले लेखेका छन् । 
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका बानियाँको सक्रियातामा गुरुयोजना तयार पारेको जनाईएको छ । समितिले पुरानो संरचनामा रहेको दुईतले गढी दरबार, दरबार परिसरमा दुईवटा मन्दिर, दुईवटा टावर लगायतका संरचना निर्माणको प्रस्ताव गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार