१४ कार्तिक, हेटोँडा । आरएस लाईफ स्टाईलले आज हेटौडामा नयाँ थ्रि एस सुबिधा सम्पन्न मोटर बाईक शोरुम संचालनमा ल्याएको छ । आईएम अटोमोटिभस् अन्र्तगत अमेरीकी प्रबिधिमा निर्मित यु एम ब्रान्डका बाईक तथा स्कुटरको आधिकारीक बिक्रेता आरएस लाईफ स्टाईलले हेटौडामा १२ औं शाखाको रुपमा शोरुम संचालनमा ल्याएका हो ।
मकवानपुर उध्योग बाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने र जिल्ला युवा विकास समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले सोरुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । सेल्स, सर्भिस र स्पेयर पार्टस सहितको थ्रि एस प्रबिधियुक्त सोरुममा यु एम ब्राण्डका १२५ सिसि देखि ३०० सिसि सम्मका बाईक तथा स्कुटर उपलब्ध रहेको शारुमका प्रोपाईटर सुदिप मानन्धरले जानकारी दिए । सोरुम उदघाट्नका अबसरमा प्रत्येक बाईक तथा स्कुटर खरिदमा ग्राहकलाई रु १२ हजार सम्मको छुटका साथै १ जना भाग्यशाली बिजेतालाई सिंगापुर टुर प्याकेजको समेत ब्यवस्था रहेको मानन्धरले बताए ।
उदघाट्न कार्यक्रममा पत्रकार माहासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाँई, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शन्तोष चौलागाँई, एसिया प्यासिफिक सर्भिस म्यानेजर सञ्जय गोटपेले, यु एम ग्लोबलका डिभिजन प्रमुख उज्वल जोशी, यु एम ग्लोबलकनेपालका बिजनेश डेभल्पमेन्ट म्यानेजर आशिस शर्मा लगायतकाको उपस्थिती रहेको थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







