Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

अल्पाईनको विद्यार्थीलाई पोशाक वितरण   

posak-1509719179.jpg

१७ कार्तिक, हेटौँडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाईन डेभलपमेन्ट बैंकले हेटौंडा २ बनसखण्डीमा मा रहेको श्री देवि आधारभुत  विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । 

शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि कक्षा ७ मा अध्यनरत गरिब तथा विपन्न परिवारका करिब एक सय जना विद्यार्थिहरुलाई विद्यालय पोशाक वितरण गरेको बैंकका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार केदार प्रसाद न्यौपानेका सभाध्यक्षतामा  सम्पन्न पोशाक वितरण कार्यक्रममा बैंकका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीको प्रमख आतिथ्यता रहेको थियो भने अल्पाईन डेभलपमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लाल बहादुर, थिड्ड, प्रबन्धक राजेश कुमार अधिकारी, कर्मचारी मुना खत्री ,विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष धु्रव प्रसाद देवकोटा लगायत विद्यालयका शिक्षक सहित  विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार