Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा

Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा  बन्दै गरेको नयाँ औद्योगिक क्षेत्रका कारण ०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको भन्दै ज्ञापनपत्र बुझाईएको हो । कालोपानी बाटो सुधार उपभोक्ता समितिले उद्योग राज्यमन्त्री रेशम बहादुर लामालाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री लामाले जनताको मागका विषयमा सकारात्मक रहेको बताएको समिति सदस्य अञ्जन सापकोटाले बताए ।
टासीलिङ खानेपानी तथा सररफाई उपभोक्ता समितिले पनि आफुलाई बाटो आवश्यक पर्ने र बाटो बन्द भएमा खानेपानी आयोजनाको क्षेत्रमा समेत असर पर्ने बताउँदै बाटो संचालनको माग गरेको छ । औद्योगिक क्षेत्रमा बाटो पर्ने भएपछि त्यहाँ बसोबास गर्ने करिब  ४ सय घरधुरी प्रभावित भएका छन् ।
बाटो र खानेपानी आयोजनामै समस्या देखिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले समेत १५ दिनको लागि उद्योगको काम रोकेर छलफल गरी समस्या समाधान गर्न सुझाव दिएको सापकोटाले बताए । ज्ञापन पत्र बुझाउन सापकोटासहित शिव प्रसाद न्यौपाने, सहदेव न्यौपाने, रितेश दुलाल लगायतका समितिका सदस्यहरु पुगेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार