ईन्द्रबहादुर बानियाँ ।
२६ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा विजयी उम्मेदवारहरु अहिले आफ्नो क्षेत्रमा विजय र्यालीमा व्यस्त छन् ।
प्रतिनिधि सभा र प्रदेशसभामा विजयी उम्मेदवारहरु विजय र्यालीसहित मतदानसंग खुशीयाली साट्न व्यस्त रहेका हुन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा विजयी कृष्णप्रसाद दाहाल, २ मा विजयी विरोध खतिवडा, प्रतिनिधि सभा १ को प्रदेश १ मा विजयी प्रेमबहादुर पुलामी, प्रदेश २ मा विजयी डोरमणी पौडेल, प्रतनिधिसभा २ को प्रदेश १ मा विजयी कुमारी मोक्तान मतदातालाई धन्यवादसहित खुशीयाली साट्न कार्यकर्तासहित आप्mनो क्षेत्रमा छन् ।
त्यसैगरी, प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजयी एकमात्रै उम्मेदवार ईन्द्र्रबहादुर बानियाँ पनि पश्चिमी मकवानपुरमा आप्mनो विजय र्याली गरिरहेका छन् । उनी अन्य उम्मेदवारजस्तै मतदाताहरुमाझ आभार व्यक्त गर्दै खुशीयाली साट्न नेता कार्यकर्ताहरुसहित पुगिरहेका छन् ।
विजय र्यालीको कार्यक्रम करिव एक साता चल्ने ति दलका नेताहरुको भनाई छ ।
ईन्द्रबहादुर बानियाँ ।
विरोध खतिवडा र कुमारी मोक्तान ।
कृष्णप्रसाद दाहाल र प्रेमबहादुर पुलामी ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
-1513077804.jpg)













-1786686763.jpg)



-1786539267.jpg)