१० पुस, हेटौँडा । उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा हेटौडामा सुरु भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले संयुक्त रुपमा पानसमा बत्तिबालेर साधरण सभा उद्घाटन गरेका थिए ।
प्रमुख अतिथी रहेका शर्माले कार्यक्रममा बोल्दै नेपालमा रहेका उद्योगहरुको उचित व्यवस्थापन नभए र उद्योगहरुका लागि सरकारको स्पष्ट निती नआए उद्योगहरु धरासायी हुने बताएका छन । उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै संघको प्रतिवेदन प्रस्तुत गरेका थिए । अर्यालले संघले यस बर्ष भित्र आफनो भबनमा सचिबालय संचालनमा ल्याउने बताए । उनले संघको पहलमा यो बर्ष ५ मेगावाट बिजुली थप भएको र थप बिद्युत्तले बर्षै देखी निर्माण सम्पन्न भई भएर बसेका उद्योगको संचालनमा सहयोग पुग्ने बताएका छन । उनले हेटौँडा ८ र ९ नम्बर वडाका स्थानियलाई सहजताको लागि एम्बुलेन्स सेवा संचालनमा ल्याएको बताउदै उद्योग संघ मकवानपुरलाई यहा सम्म पुयाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्यहरु कृष्ण दाहाल, विरोध खतिवडा , प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, डोरमणी पौडेल, कुमारी मुक्तान , जिल्ला समन्वय समितीका अध्यक्ष रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिस मोर ,द्धीतिय उपाध्यक्ष कृष्ण अधिकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि दिलिप राज झा , नारायणी यातायात व्यवसायि संघका अध्यक्ष बद्री चौलागाई ,होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा लगायत राजनैतिक दलका प्रतिनिधी ,उद्योगी व्यवसायीहरुको उपस्थित रहेको थियो ।
उद्योग संघद्धारा पत्रकार , महिला सहित एक उद्योगलाई सम्मान
उद्योग संघ मकवानपुरले उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा मार्फत पत्रकार , महिला सहित एक उद्योगलाई सम्मान गरेको छ । जिल्लाको पत्रकारीताको माध्यमबाट योग्दान पुयाए बापत नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईलाई उद्योग संघको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट सम्मान गरीएको छ ।
त्यसैगरी उद्योग संघले समाजिक दायत्वमा अनुकरणीय कार्य गरेको भन्दै राक्सिराङ्ग ९ कि मासिका अकमाया थिङ्गलाई नारायण प्रसाद बाल्मिका भण्डारी उत्कृष्ट महिला पुरस्कारबाट सम्मान गरेको छ ।त्यसैगरी यस बर्ष देखि प्रदान गरिएको उद्योग संघ उत्कृष्ट उद्योगबाट नेपाल ह्यिुम पाईप उद्योगलाई सम्मान गरिएको छ ।
सम्माानित सवैलाई जनही नगद १० हजार सहीत दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियो । साधरण सभा संगै आज संघले नया कार्यसमिति समेत चयन गर्ने बताईएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई उद्योग संघको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुदै
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















