Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

राष्ट्रिय शिक्षक संगठन गढिको  प्रथम अधिबेशन

gadi-1514564193.jpg


१४ पुस, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन गढिगाउँपालिकाको प्रथम अधिबेशन जाल्पा देवि माबि गढिमा सम्पन्न भएको छ । 

संगठनको गढि गाउँपालिकाको ईन्चार्ज सुनिल गौतमको सभाध्यक्षता तथा नेपाल शिक्षक महा संघका केन्द्रीय सदस्य रमेश लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य एवम्  पुर्ब संगठन अध्यक्ष पद्मा पौडेल जिल्ला अध्यक्ष  श्रीराम दहाल, संगठनका जिल्ला उपाध्यक्ष किशोर बर्ताैला, लक्ष्मि दुलाल ,सचिब पुरूषोतम आचार्य, कोषाध्यक्ष केशब शर्मा ,सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, शिक्षक नेताहरू सचिन लामा लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशनले शिब लामिछानेको संयोजकत्वमा २४ सदस्य शिक्षक समिति संगठन गठन गरेको छ । संगठनको उपध्यक्षमा टंक चौलागाईं, सचिबमा बद्री गौतम लगायतका रहेको संगठन जिल्ला सचिब पुरुशोत्तम आचार्यले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार