१६ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति निर्वाचनको अध्यक्ष उद्योग, वाणिज्य, वस्तुगत र एशोसियट तर्फका उपाध्यक्ष तथा सदस्यहरुको लागि परेको उमेदवारीहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
प्रकाशन भएको सुचि अनुसार वस्तुगत तर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपाने ,वस्तुगत सदस्यका लागि राजु अधिकारी ,सुनिल अधिकारी निर्विरोध भईसकेका छन भने वाणिज्य तर्फ महिला सदस्यको लागि निलम वैद्य र राधिका सामरी पाण्डे निर्विरोध भएका छन । त्यसैगरी वाणिज्य तर्फ सदस्यको मनहरी क्षेत्रबाट आरक्षणमा कृष्णहरि वर्तौला निर्विरोध भईसकेको र एशोसियट तर्फ सदस्यमा बहुराष्ट्रिय कम्पनीको तर्फबाट शाान्तिराम धिमाल निर्विरोध निर्वाचत भएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले बताएका छन । बाकी पदका लागि १७ गते सोमबार विहान ८ देखि अपरान्ह ४ बजे सम्म निर्वाचन हुने निर्वाचन अधिकृत ईश्वरराज ढकालले बताए ।
मउवा संघको अन्तिम उम्मेदवारको नामावली
अध्यक्ष पदकाका लागि
महेन्द्र राउत
कृष्ण बहादुर कटुवाल
वाणिज्य तर्फ उपाध्यक्षका लागि
कृष्ण कुमार गुप्ता अग्रवाल,
दीपक शर्मा ढकाल
कृष्णराम न्यौपाने
उधोग तर्फ उपाध्यक्षका लागि
रबिन्द्र घिमिरे
माधवप्रसाद न्यौपाने
उज्जवल शर्मा भण्डारी
एशोसिएट तर्फ उपाध्यक्षका लागि
उज्जवल चौलागाई
गणेश प्रसाद भेटुवाल
वस्तुगत तर्फ उपाध्यक्षका लागि
रामप्रसाद न्यौपाने निर्विरोध
वाणिज्यतर्फ सदस्यका लागि
राजेन्द्र लामिछाने,पवन कुमार अग्रवाल,मनोज कुमार जालान,कृष्ण प्रसाद ढुगाना,दिवश पराजुली,जावेद हुसेन, दिलिस गोविन्द जोशी, अनिल अग्रवाल, काव्यमणी अधिकारी, रवि कडेंल शर्मा, माधव ज्ञवली कुलप्रसाद चौलागाई,अनिलभक्त श्रेष्ठ र रामेश्वर दास
उद्योग तर्फ सदस्यका लागि महिला आरक्षण बाहेक
राजु नेपाल, नरेन्द्र भण्डारी, गंगा प्रसाद पौडेल निप्पु सर्राफ, प्रमोद सिंह रानाभाट, छतेन्द्र आचार्य, सन्तोष कुमार अर्याल, रुपकराज दाहाल
एशोसियट तर्फ सदस्यका लागि
उपेन्द्र सुबेदी, अरुणकुमार दाहाल बबिन कुमार लिगल, विष्णु खनाल, विष्णुगोपाल महर्जन, राजाराम कार्की
वस्तुगत सदस्यका लागि
राजु अधिकारी निर्विरोध
सुनिल अधिकारी निर्विरोध
वाणिज्य तर्फ महिला सदस्यको लागि
निलम वैद्य निर्विरोध
राधिका सामरी पाण्डे निर्विरोध
वाणिज्य तर्फ सदस्यको मनहरी क्षेत्रबाट आरक्षण
कृष्णहरि वर्तौला निर्विरोध
उद्योग तर्फ सदस्यमा महिला आरक्षण
प्रतिमा श्रेष्ठ र रेणु ज्ञवाली
एशोसियट तर्फ सदस्यमा बहुराष्ट्रिय कम्पनीको तर्फबाट
शाान्तिराम धिमाल निर्विरोध
एशोसियट तर्फ सदस्यमा हेटौडा औद्योगिक क्षेत्रबाट
यमबहादुर सिलवाल र दीपक उप्रेती
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
