२२ पुस, हेटौँडा । हेटौँडा८ मा रहेको किरण चोक टोल विकास संस्थाद्धारा रेडियो थाहा संचारका दुई जना संचारकर्मिलाई सम्मानित गरिएको छ । रेडियो थाहा संचारका मणिराज गौतम र गोकुल अधिकारी र टिम टेलिभिजनका कपिल खड्कालाई नगद सहित प्रसंसा पत्रले सम्मानित गरिएको हो ।
किरणचोक टोल विकास संस्थाको शनिबार वार्षिक साधारणसभा तथा किरणचोक आमा समुहको तेश्रो साधारण सभाको अवसरमा संचारकर्मिहरु सम्मानित भएका हुन् । हेटौँडा-८ मा रहेको किरणचोक टोल विकास संस्थाको साधारणसभा संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको थियो । हेटौँडा उपमहानगरपालिकाकी निमित्त प्रमुख मिना लामाको प्रमुख आतित्यथतामा भएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ तथा ७ नं वडाका अध्यक्ष राजन थापाको विशेष आतित्यथता रहेको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिम तिमल्सिना , नगर समन्वय समितिका अध्यक्ष ईश्वर ढुङ्गाना , टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा , लगायतको उश्थिति रहेको थियो । साथै कार्यक्रमको अवसर तेक्वान्दोमा स्वर्णपदक विजेता नारायण सिँह तथा यसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने ७ जनालाई पनि सम्मान गरिएको थियो ।
साधारण सभाले पुन राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...





-1792888897.jpg)






-nepal-1792111426.jpg)




