Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मउवासंघमा मनोनयन र पद बाँडफाँड

MCCI-1515503330.JPG

२५ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार बसेको निर्वाचित कार्य समितिको बैठकले समितिमा पदाधकारीसहित मनोनित सदस्यहरुको चयन गरेको छ । 
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको बैठकबाट बरिष्ठ उपाध्यक्षमा माधव न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्षमा अनिल अग्रवाल, वाणिज्य सचिव एव् प्रवक्तामा काव्यमणि अधिकारी, उद्योग सचिव सन्तोष अर्याल, सह–कोषाध्यक्षमा राधिका पाण्डे, महिला उद्यमी विकास समिति सभापतिमा निलम बैद्य, मनोनित सदस्यहरुमा बालकुमार मल्ल (वाणिज्य), श्रीकृष्ण कर्माचार्य (उद्योग) र निलम पाण्डे (एशोसियट) मा चयन भएका छन् । 
यसैगरी संघको विशेष आमन्त्रित सदस्यहरुमा दीपक शर्मा ढकाल, दीपक खत्री र भुपेन्द्र अधिकारीलाई मनोनयन गरिएको छ । संघको सल्लाहकारमा नगर प्रमुख हरिबहादुर महत, अध्यक्ष नारायणी यातायात व्यवसायी संघ, अध्यक्ष उद्योग संघ मकवानपुर, आनन्दराम पराजुली अध्यक्ष निर्माण व्यवसायी संघ मकवानपुर, पर्यटन व्यवसायी भगीरथ शर्मा, निर्माण व्यवसायी भरत पराजुलीलाई मनोनयन गरिएको छ । 
विधान अनुसार १ जना एशोसियटबाट सचिव र ३ जना सल्लाहकार मनोनयन गर्न बाँकी रहेको छ भने पूर्व अध्यक्ष विशिष्ट सल्लाहकार तथा पदेन सल्लाहकारहरुमा प्रतिनिधि र प्रदेश सभामा मकवानपुरबाट निर्वाचित सांसदहरु रहने व्यवस्था रहेको छ । निर्वाचित तथा मनोनित सबै पदाधिकारी तथा सदस्यहरुलाई संघका कर्मचारीहरुले स्वागत समेत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार