Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

आजदेखि ई-भिसाको शुरूवात

Screenshot_20240209_16411-1707476198.jpg

२६ माघ, काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसाको शुरूवात गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा प्रिन्ट गरेर शुरुवात गरेका हुन् ।
विभागले ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए । अब भिसाका लागि जहाँबाट पनि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
यसले नेपालमा धेरै पर्यटक भित्र्याउन सहज हुने र नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु नपर्ने विभागको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

पाँच मिनेटमा दुई पटक भूकम्पको धक्का
earthqck2-750x375-1-1718412497.jpg

१ असार, बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718412104.jpg

१ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

थप समाचार