Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

Screenshot_20240415_16143-1713177003.jpg

३ बैशाख, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ ।
सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
ललितपुरको कुपण्डोलमा सडक भासिँयो
Screenshot_20240914_15384-1726307805.jpg

२९ भदौ, सातदोबाटो। शनिबार दिउँसो ललितपुरको  कुपण्डोलमा सडक भासिएको छ।शनिबार दिउँसो कुपण्डोल स्थित होटल...

मधेशमा भदौ ३१ गते सार्वजनिक बिदा
bidaa-1726300950.jpg

२९ भदौ, हेटौंडा । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते...

पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहन्छ: ओली
OLi-KP-1726300480.jpg

२९ भदौ, हेटौंडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका...

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित
Screenshot_20240914_09331-1726285767.jpg

२९ भदौ, हेटौंडा । क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल...

संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगियो
Sambaidhanik-Parishad-oli-1726285003.jpg

२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1726282859.jpg

२९ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै...

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो
images-1726241349.jpg

२८ भदौ, चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति  ८ बजेर ३७ मिनेटमा बझाङको  आसपास...

नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौंडाको सभापतिमा ठकुरी
IMG-20240913-WA0006_edit_-1726234971.jpg

२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...

माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने
Screenshot_20240830_15313-1726234188.jpg

२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय...

थप समाचार