१२ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघलाई आज भारत सरकारले एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुत मञ्जित सिंह पुरीले काठमाडौं दुताबासमा एक कार्यक्रमका बीच संघका अध्यक्ष कृष्ण कटुवाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध सदस्य तथा अन्य मकवानपुरबासीले प्रयोग गर्ने उद्देश्यले सो एम्बुलेन्स प्रदान गरेको कार्यक्रममा सहभागी मध्ये एक संघका सचिव सन्तोष अर्यालले जानकारी दिएका छन् । संघको आगामी माघ १७ गते हुने नियमित बैठकबाट एम्बुलेन्स व्यवस्थापन, कार्यविधि तथा प्रयोगका विषयमा छलफल गरिने र सोही अनुसार हुने जानकारी दिईएको छ ।
एम्बुलेन्स सञ्चालन पूर्णतयाः नाफारहित रहने संघका अध्यक्ष कटुवालले जानकारी दिएका छन् । भारतीय दुताबासले आज मकवानपुरसहित सिन्धुपाल्चोक उवासंघ, रेडक्रस सोसाईटी, समुदायमा आधारित समूह, सहकारी अस्पताल, सहकारी संस्थालाई समेत एम्बुलेन्स हस्तान्तरण गरेको थियो भने केही सामुदायिक विद्यालयका लागि स्कुल बस समेत प्रदान गरेको थियो ।
भारतको गणतन्त्र दिवस २६ जनवरीको अवसरमा सहयोग हस्तान्तरण गरिएको हो ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




