Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अबको सरकार वाम गठबन्धनको नेतृत्वमाः थापा 

27707559_1501573129939935-1517653178.jpg

 २० माघ, हेटौँडा । राप्रपाका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले अबको सरकार  वाम गठबन्धनकै नेतृत्वमा  बन्नु पर्ने बताएका छन । प्रतिनिधि तथा प्रदेश सभाको चुनाव पछि शनिवार हेटौडामा राप्रपा मकवानपुरको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यसो बताएका हुन ।  

मन्त्री थापाले अबको ५ वर्ष वामगठबन्धनकै नेतृत्वमा  स्थाई सरकार हुनुपर्ने कुरामा जोड दिए । उनले प्रतिनिधि तथा प्रदेश सभामा काग्रेसले गरेको सहयोग सम्मानयोग्य रहेको भन्दै  नेपाली काग्रेस र काग्रेस  कार्यकर्तालाई धन्यवाद दिए । थापाले चुनावमा हारे पनि आफु चिन्तित नभई पराजयलाई सकरात्मक रुपमा लिएको बताए  । थापाले मलाई अब भीड चाहिदैन इमान्दारिता, निष्ठा र सिद्धान्तमा लाग्ने कार्यकर्ताको मात्र साथ भए पुग्छ । ३ नम्बर प्रदेशको राजधानीको विषयमा बोल्दै थापाले ६ वटा प्रदेशको प्रस्ताव पास भएको तर ३ नम्बरको प्रस्ताव पास नभएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवासंग छुट्टै भेट गरि अस्थायी भएता पनि राजधानी ल्याइएको बताए ।

पटक पटकको बैठकमा निर्णय गर्न नसक्दा धेरै लामो संर्घष पछि राजधानी ल्याउन सकेका हौं भन्दै आफ्नो गृह जिल्ला मात्र नभई  प्रदेशको राजधानी बनाउन हेटौडा उपयुक्त रहेको समेत बताए । थप प्रसंगमा थापाले हिजो भारतिय विदेशमन्त्री सुष्मा स्वराजको दिवा भोजमा नजानु कुनै राजनैतिक कारण स्वईच्छाले नगएको बताए । राप्रपा मकवानपुरका कार्यबहाक अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा भएको कार्यक्रर्ता भेलामा राप्रपा मकवानपुरका नेता तथा अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार