Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

विकास

हेटौंडा-६ को वडा कार्यालय भवन शिलान्यास

Screenshot_20240917_17481-1726574601.jpg

१ असोज, हेटौंडा । हेटौंडा-६ को वडा कार्यालय भवन मंगलबार शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले भवनको शिलान्यास गरेका हुन् । 
कार्यक्रममा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मा, हेटौंडा-७ की वडा सदस्य सन्तु दराई, पूर्व वडा सदस्य शुभद्रा तिमल्सिना, वडा सचिव आमोद मैनाली लगायतको उपस्थिति रहेको थियो ।
एक्सिस एशियन कन्स्ट्रक्सन कम्पनी प्रालिले ५ कोठे एक तल्ले भवन १ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको छ । भवन निर्माणको काम २०८२ पुस ६ गते सम्पन्न गर्ने गरी सम्झौता भएको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका ईन्जिनियर रविन पाठकले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एमाले नेता पन्त शिक्षा मन्त्रीमा नियुक्त
Screenshot_20250423_18321-1745412459.jpg

१० बैशाख, हेटौंडा।  शिक्षा मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले...

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी
Screenshot_20250423_17522-1745410232.jpg

१० बैशाख, हेटौंडा। प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गर्द...

ओलीले गरे उर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त
Screenshot_20250423_17433-1745409616.jpg

१० बैशाख, हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ  (कान्छाराम) लाई...

कामधेनु सहकारीले मनायो २७ औ वार्षिकोत्सब
FB_IMG_1745387406559-1745398723.jpg

१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २७ औ...

जिप्रका मकवानपुर भित्र निर्माण भएको महिला व्यारेकको उद्घाटन्
FB_IMG_1745394692859-1745397098.jpg

१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको...

गौरीटारमा फुटबल रंगशालाको उद्घाटन
Screenshot_20250423_13511-1745396094.jpg

१० बैशाख, हेटौंडा। हेटौंडा ६  गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच...

हेटौंडाका तीन वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन्
Screenshot_20250423_13300-1745394509.jpg

१० बैशाख, हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । बुधबार बिहान हेटौंडाका...

जम्मु कश्मीर घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
President-1745387606.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा...

सुनको मूल्य ७५०० रुपैंयाले घट्यो
Gold-1745386678.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो...

थप समाचार