Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खुर्कोटस्थित सुनकोशीमा बेलिब्रिज निर्माण, यातायात संचालनमा

Screenshot_20241021_17264-1729601737.jpg

६ कार्तिक, खुर्कोट। असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने सिन्धुलीको खुर्कोटमा रहेको पुल संचालनमा आएको छ । करिब १००मिटर लम्बाइको उक्त पुलको रामेछाप तर्फको करिब ५१ मिटर भाग बाढीले बगाएको नेपाली सेनाले बेलिब्रिज बनाएर पुलको आजबाट शुभारम्भ गरिएको हो  ।

करिब ३ साता सगाएर नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेको थियो। उक्त बेलिब्रिजको मंगलबार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  शुभारम्भ गरेका हुन् ।

पुल बनेसंगै  सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोडिएको छ। सुनकोशीको बाढीले नेपालथोकमा बनेको मोटररेवल पुल र खुर्कोटको उक्त पुल बगाएको थियो। सडक सम्पर्क विच्छेद हुदा मन्थलीजान बोहोरेटारमा रहेको सित्खा पुल भएर खाँडादेवी हुदै करिब ५० किलोमिटर यात्रा गर्नुपर्ने वाध्यात्मक अवस्था थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार