Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विकास

चौघडा हुँदै मक्राञ्चुली जाने बाटो संचालनमा

FB_IMG_1729605310526-1729605332.jpg

फोटो:भिमसेन पौडेल

६ कार्तिक  हेटाैडा ।  असाेज ११ र १२ गतेकाे अविरल वर्षाले  पहिरो जाँदा अवरुद्ध बनेकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चाैघडा हुदै मकवानपुरगढीको वडा नम्बर ३ मक्राञ्चुली जाने कृषि  सडक मंगलवारदेखि सञ्चालनमा आएको  छ ।हेटाैडा उपमहानगरपालिका  वडा नं ६ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को संयुक्त प्रयासमा अवरुद्ध सडक मर्मत सम्भार गरी मंगलबारबाट सडक सञ्चालनमा ल्याइएको हो । 

बाटाे सञ्चालनमा आएपछि  कृषि उपज बजार सम्म ल्याउन र लैजान सजिलो  हुनुकाे साथै साना सवारीसाधन  सञ्चालन गर्न सजिलाे भएकाे मकवानपुरगढी ३ क वडा अध्यक्ष  भागवत  घिमिरेले बताएका छन्। बाटो संचालन हुदा वन पैदावारमा सहज हुने रानी सामुदायिक  वनका अध्यक्ष  विष्णुप्रसाद  न्याैपानेले बताएका छन् ।उक्त सडकबाट हेटौंडा ६ चाैघडा  र   मक्राञचुलीको दुरी २ किलाेमिटर रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

मधेसकी प्रदेश प्रमुख भण्डारी पदमुक्त
IMG_20251110_192226-1762781866.jpg

२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना
sanchar-tatha-suchana-pra-1762769715.jpg

२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...

थप समाचार