२० माघ, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएकी छिन् । प्रेस चौतारी मकवानपुरको सम्पन्न ९ औ जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्य समिति उपाध्यक्षमा शिव चौलागाईँ(पुरुष तर्फ), प्रतिक्षा न्यौपाने(महिला तर्फ) चयन भएका छन्। त्यसैगरी सचिवमा नविन तिमल्सिना(रेवती) , सह–सचिवमा सुमन दाहाल , समावेशी सह–सचिवमा मनिल महत्तो र कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन्। कार्य समिति सदस्यहरुमा सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मीता अर्याल चयन भएका हुन्। संस्थाकाे ९ औ महाधिवेशनको उदघाटन नेकपा एमालेका सचिव योगेश भट्टराईले गरेका थिए।
२ फागुन, हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्...
२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी...
२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
१ फागुन, हेटौंडा। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...
१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...
१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...
३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...
३० माघ, हेटौंडा। हेटौंडा ९ मा चित्तल अटोसँग ठोक्किदा अटोमा सवार ५ जना घाइते भएका छन्। बुधबार बिहान हेटौंडा...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
३० माघ, हेटौंडा ।मकवानपुरको बकैयामा एक घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको छ। मंगलबार मकवानपुरको बकैया...