१६ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले आज धरान चतरा सडक आयोजनाको निरिक्षण गरेका छन् ।
उनले हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका हुन् । पौडेलसहितको टोली छतिवन हुँदै राईगाउँसम्म पुगेको थियो । टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, अायोजनाका प्रतिनिधि लगायत छन् ।
पौडेलले सडकको कामको प्रगतिको बारेमा जानकारी लिने जनाईएको छ । पछिल्लो समय धरान–चतरा सडकको काम तिब्र गतिमा भईरहेको छ ।
३ बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ ठेकेदारलाई कामको जिम्मा दिईएको छ ।
३० चैत, हेटौंडा । नेपाली कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ। संसदीय दलको नेता चयनमा अब ढिला...
३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...
३० चैत, हेटौंडा । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ४६...
२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...
२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२८ चैत, हेटौंडा । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा...
२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, बागमती र गण्डकी...
२७ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार २०० रूपैयाँले बढेको छ। नेपाल...
१९ चैत,हेटौंडा । मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । बिहीबार...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२० चैत,हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका...
१८ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ गुम्बाचोकमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा...
१८ चैत्र,हेटौंडा । मकवानपुरको बागमतीमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साझ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
१९ चैत, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक...
१८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ। बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र...
१९ चैत, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ३६ सय रुपैयाँले घटेको हो । सुन आज...















