१४ कार्तिक, हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि शुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए।
उनलाई उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्।
बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए।
२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ ।...
२३ मंसिर, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पतालको उद्घाटन गरिएको छ । बागमती...
२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । मंगलबार पहिलो...
२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश...
२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली...
२२ मंसिर, हेटौँडा । । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको...
२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...
२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको...
२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख...
११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
११ मंसिर,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साझ हेटौडा- ४ कर्रा...
१३ मंसिर,हेटौँडा । हेटौंडा १३ टुटेपानीमा इट्टा बोकेको ट्रक पल्टिएको छ । शनिबार बिहान बाराबाट इट्टा बोकेर...
२१ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य तत्काललाई स्थगन गरेको जनाएको छ । आइतबार...
१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ।...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट...


















