२७ मंसिर,हेटौंडा । हेटौंडा ६,चौघडामा रहेको नवजीवन ज्योति क्लबको पुस्तकालय संचालनका लागि पुस्तक संकलन अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचीव, क्लवका आजीवन सदस्य संस्कृतविद डाक्टर गोविन्द टण्डनले ३ सय ६ थान पुस्तक सहयोग गरेका छन् । अघिल्लो सोमबार २०६ थान पुस्तक सहयोग गरेका उनले शनिबार थप १ सय थान पुस्तक सहयोग गरेका हुन् ।
क्लवका अध्यक्ष राज कुमार बास्तोला, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख बद्री बहादुर पाठक, वंश गोपाल उच्च मा वी चौघडाका पुर्व प्रअ रमेश प्रसाद लामिछाने, रानी सामुदायिक वन समुहका अध्यक्ष केशव धिताल, सल्लाहकार अर्जुन प्रसाद चौलागाईं सहितको उपस्थितीमा पुस्तक हस्तान्तरण गरेका थिए।उनको सहयोगले क्लबले पुस्तकालय सञ्चालन गर्न पुस्तक संकलनका लागि गरिरहेको अभियानमा सहयोग पुगेको क्लबमा सचिव राज कुमार फुयालले बताएका छन्।
उक्त कार्यक्रममा संचारकर्मी भीमसेन पौडेल,प्रष्ट खवरका बरिष्ठ सम्वाददाता सुनिल शिवाकोटी,निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, क्लवका पदाधिकारी,सदस्य, आजीवन सदस्य र स्थानीय समाजसेवी ज्युहरुको उपस्थिति रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















