५ पुस,हेटौंडा । हेटौंडा - ६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बागमती प्रेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाले संस्थागत प्रतिवेदन, उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक गोपाल चन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा उत्कट बचतकर्ता रन्जिता भेटवाल, उत्कृष्ट कारोवारीमा मिना कुमारी केसी र नन्दलाल राई ज्येष्ठ शेयर सदस्य पुष्प सुन्दर श्रेष्ठ र एकैदिन सदस्य बन्ने जोडी सदस्यलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभाका हेटौंडा ६ का वडा सदस्य लेखराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष राघव न्यौपीने,पूर्व अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष भरत सापकोटा , बंशगोपाल दुग्ध सहकारी अध्यक्ष रामहरि चौलागाई, कामधेनु सहकारी अध्यक्ष उदय बिडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, रानी सामुदायिक वन अध्यक्ष केशव धिताल, संस्था सचिव नेत्रप्रसाद ढुङगेल,शेयर सदस्य,सञ्चारकर्मी लगायतको सहभागिता थियो । ४ सय ३३ जना शेयर सदस्य रहेको सहकारीको २०८२ असार सम्मको शेयर पूजी ६५ लाख ५२ हजार निक्षेप १ करोड ६१ लाख ८५ हजार लगानी १ करोड ४९ लाख ६४ हजार रहेको संस्था ब्यवस्थापनक सरिता खतिवडाले जानकारी दिइन्।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















