१९ पुस,हेटौँडा । नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको सातौँ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ। शनिबार हेटौंडामा भएको भेलाले सातौं स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको हो।संघका हेटौंडा नगर कार्य समितिका अध्यक्ष मन्दिरा घिमिरेको सभाध्यक्षता तथा संघका बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल शिक्षक संघ बागमती प्रदेशको सदस्य ज्ञनेन्द्र बर्तौला ,स्वोता काइराला, नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, निवर्तमान अध्यक्ष राम कुमार अधिकारी,ट्रेड युनियन कांग्रेस मकवानपुरका उपाध्य राजु घले,सचिव माधव गौतम संघका विभिन्न गाउँपालिका अध्यक्ष तथा प्रतिनिधि लगायतकाको उपस्थिती रहेको थियो।
कार्यक्रममा नगर अध्यक्ष मन्दिरा घिमिरेले संस्थागत प्रतिवेदन, नगर सचिव ज्योति न्यौपानेले प्रगति प्रतिवेदन र सचिव अर्थ प्रेम घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रममा सेवा निवृत्त भएका २ जना शिक्षकलाई सम्मान गरेको छ। संघमा आवद्ध भइ सेवा निवृत्त भएका शिक्षकहरु सुभद्रा पाण्डे र विष्णु प्रसाद विडारीलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ। त्यसैगरी २ जना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेका छन्। नवप्रवेशी सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिले टिका र माला लगाएर स्वागत गरेका छन्। कार्यक्रममा हेटौंडा ६ गौरीटार स्थित बालजागृती युवा वर्ष मा वि का प्रअ नन्दलाल लामा,हेटौंडा ७ स्थित नवज्योती मा विका प्रअ उपेन्द्र पौडेल र हेटौंडा ११ शिक्षक राजकुमार बर्तौला लाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई,उपाध्यक्ष केशव प्रसाद देवकोटा, निर्मला तिम्लसीना ,शिक्षक कल्याण तथा वचत ऋणा सहकारी संस्थाका अध्यक्ष सुवाश चन्द्र कडेल, शिक्षक संघ संघिय प्रतिनिधि सुभद्रा अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















