Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नेपाल ज्योतिष परिषद् मकवानपुर सापकोटाको नेतृत्वमा

609382879_120498728107701-1767450144.jpg

१९ पुस,हेटौँडा । नेपाल ज्योतिष परिषद् मकवानपुरमा ध्रुवप्रसाद सापकोटाको  नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा ध्रुवप्रसाद सापकोटा उपाध्यक्षतामा यादवराज बराल, नारायणप्रसाद पौडेल र चेत बहादुर स्याङतान चयन भएका छन्। त्यसैगरी समितिको सचिवमा जीवराज बख्रेल,सहसचिवमा नवीन नेपाल र नन्दप्रसाद घिमिरे  चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा केशवप्रसाद सापकोटा सह कोषाध्यक्षमा गोकर्ण पराजुली,कार्य समितिका सदस्यहरूमा रामेश्वर धिताल, अनमोल धिताल, देवकृष्ण घिमिरे, पिताम्बर ढकाल, राजेन्द्र ढुंगाना, गहन खतिवडा, मौसम ढकाल, केशव आचार्य, तुलसा नैपाने, डिकनाथ पौडेल, शिवप्रसाद पौडेल र भरत बहादुर सिलवाल चयन भएका छन् । कार्यक्रम नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष केशब प्रसाद धितालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने: राष्ट्रपति
rampp-1777596236.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
rolpa-jeep-accident-1777595790.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ...

पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg