Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध सहकारीको साधारणसभा सम्पन्न

611939974_883434294088973-1768033807.jpg

२६ पुस, हेटौंडा  । हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न  भएको छ । संस्थाका ज्येष्ठ शेयर सदस्य कुल प्रसाद दुलालको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष अर्जुन प्रसाद देवकोटाको सभाध्यतामा २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  
कार्यक्रम संस्थाका अध्यक्ष अर्जुनप्रसाद देवकोटाले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजन दामोदर तिमल्सिनाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । हेटौडा-१७ का वडा सदस्य नवराज न्यौपाने, लेख कुमारी तिमल्सिना, कामधेनु बहुद्देश्यीय हकारीका अध्यक्ष उदय बिडारी, शेयर सदस्य दामोदर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । सहकारीलाई माइक्रोस्कोप सहयोग गर्ने अभिनास दाहाल, वर्षभरी धेरै र गुणस्तरीय दुध बिक्री गर्ने कुमारमणी दाहाल, विष्णु प्रसाद आचार्य, भुमिनन्द सुवेदी, दामोदर तिमल्सिना, उमेश राई, टिका प्रसाद तिमल्सिना, सम्पत प्रसाद दाहाल, चित्रकुमारी तिमल्सिना, निला अधिकारीलाई क्यान र क्याल्सियम प्रदान गर्दै सम्मान गरेको हो । सहकारी संस्थामा १ सय ९६ जना शेयर सदस्यहरु आवद्ध रहेको व्यवस्थापक टिकाराम न्यौपानेले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार