Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरमा प्रतिनिधिसभाका ४४ उम्मेदवार (विवरणसहित)

IMG-b64426ddacf273162be59-1768918292.jpg

६ माघ, हेटौंडा । मकवानपुरका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मकवानपुरको क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा राजनीतिक दलबाट १३ जना र १० जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ मा राजनीतिक दलबाट १६ र ५ जना ले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

Screenshot_20260120_19494-1768918322.jpg
Screenshot_20260120_19494-1768918323.jpg
Screenshot_20260120_19495-1768918338.jpg
FB_IMG_1768918362224_edit-1768918477.jpg
FB_IMG_1768918366382_edit-1768918496.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
Screenshot_20260518_07103-1781574976.jpg

२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1781574708.jpg

२ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg