Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अबको शिक्षा मानवता र नैतिक मूल्यमा आधारित हुनुपर्छ: मुख्यमन्त्री

IMG-20260130-WA0018-1769774300.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिक मूल्यमा आधारित हुनुपर्ने बताएका छन् ।
हेटौंडाको ज्ञानदिप शिक्षा निकेतन माध्यमिक विद्यालयको रजत महोत्सव शुभारम्भ कार्यक्रममा बोल्दै उनले अबको प्राविधिक शिक्षाका साथै मानव मूल्यमा आधारित हुनुपर्ने बताएका हुन् ।
उनले आज भन्दा २५ बर्ष अघि अंग्रेजी माध्यमबाट शिक्षा शुरू गरेको ज्ञानदिप शिक्षा निकेतनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले शिक्षा क्षेत्रमा रहेका समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले अहिलेको युग सूचना प्रविधिको युग भएकाले शिक्षामा पनि यसलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा-५ का वडा अध्यक्ष सुशील घिमिरे, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख बद्रीबहादुर पाठक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्याबारधी गर्ने महानुभावसहित विभिन्न विधामा सम्मान गरिएको थियो । रजत महोत्सव ३ दिनसम्म चल्ने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार