Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरमा भिरबाट खसेर बालिकाको मृत्यु

IMG_0682-1774333213.png

१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर-३ जातीपोखरीका बिरेन्द्र वाइबाकी ९ बर्षीया छोरी लमिना वाईवा रहेकी छिन् ।
सोमबार अपरान्ह घाँस काट्न भनि घरबाट हिडेकोमा नफर्किएपछि खोज तलास गर्दै जाने क्रममा मंगलबार विहान चुत्राघारीडाँडाको भिरबाट अन्दाजी ३०० मिटर तल लडी मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।  
घटनाको जानकारी पाएपछि प्रहरी चौकी सिस्नेरी र इप्रका भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777363227.png

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...

नक्कली नोट देखाएर ठग्ने समूह पक्राउ
arrest1688995982-1777356843.jpg

१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

व्यवसायी गोल्छा थप तीन दिन हिरासतमा
Screenshot_20260428_07302-1777340731.jpg

१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...

मध्यम वर्षाको सम्भावना
water-1777340003.jpg

१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg