Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मौसम मूख्यतया सफा रहने

Screenshot_20251013_06390-1776214964.jpg

२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भईरहेको छ।
बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ। 
राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776386909.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...

रास्वपाद्वारा मुख्य सचेतक र दुई जना सचेतक चयन
raswopa-1776328764.jpg

३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको ...

संसदीय समितिको सभापतिमा आज मनोनयन दर्ता हुँदै
sanghiya-samsad-pic-1776305316.jpg

३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...

इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा
Amrit-jha-1776305068.png

३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि
petrol_pump-1776304850.jpg

३ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगमले आजदेखि लागू हुने गरी डिजल,...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776304594.jpg

३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg