Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

IMG_0730-1776425202.png

४ वैशाख , हेटौंडा  । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ ।
शुक्रबार अपरान्ह धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १८ भक्तिचोकमा ना ३९ प ३७५ र बा प्र ०३ -००५ प ७२१९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर भएको घटनामा दुवै सवरीका ५ जना घाइते भएका थिए । दुर्घटनामा  ३७५ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा १८ का अन्दाजी ३५ वर्षीय राजु थिङ,बागमती गाउॅंपालिका ६ का अन्दाजी ४० वर्षीय अन्त बहादुर बि.सि त्यसैगरी ७२१९ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा १८ का ३८ वर्षीय सुर्यमणि खतिवडा ,नाम नखुलेका अन्दाजी १०/१२ वर्षीय प्रशान्त वाइबा र नाम नखुलेका अन्दाजी ३५/३६ वर्षीय एक पुरुष घाइते भएको जनाइएको छ । घाइते मध्ये नाम नखुलेका ३५/३६ वर्षीय एक पुरुषको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ । त्यसैगरी धरान चतरा सडक खण्ड अन्तर्गत नै बागमती ७ पाथिभरामा हेटौंडाबाट सिन्धुली जादै गरेको प्रदेश ३ -०१ -०२३ च ३०८१ नम्बरको कार र सडक छेउमा रोकिरहेको ना २ ह ४५९२ नम्बरको अटो ठोक्कदिदा अटोमा सवार एक महिलाको ज्यान गएको छ । दुर्घटामा गम्भीर घाइते स्थानीय ४० वर्षीय चिनीमीया रुम्बोको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जनाएका छन् । दुर्घटनामा अटो चालक बागमती ८ का २५ वर्षीय यमन राई , अटोमा सवार बागमती ७ का   अन्दाजी ११ वर्षीय सुबिन पुलामी घाइते रहेको र हेटौंडामा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा घाइते कार चालकको प्रहरी निगरानीमा उपचार भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार