Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शान्ति वनद्वारा रानी वनको अवलोकन

IMG-20260425-WA0000-1777093536.jpg

११ बैशाख,हेटौंडा । सर्वमान्य  गणेशमान  सिह वन संरक्षण  प्रथम पुरस्कार  प्राप्त  हेटौंडाको  रानी सामुदायिक  वनको अवलोकन गरिएको  छ । कञ्चनपुर जिल्लाको भीमदत नगरपालिका  वडा नम्बर १० मा रहेको शान्ति  सामुदायिक  वनले अवलोकन  गरेको हो ।
उक्त समूहलाई  रानी सामुदायिक  वनका अध्यक्ष  केशव धिताल, कोषाध्यक्ष  गोमा लामिछाने, सदस्य केदार प्रसाद अधिकारी , कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले सहजीकरण  गरेका थिए ।
सहभगिहरुलाई वनको संरक्षण,उपयाोग संस्थागत  विकास, आयआर्जन,सालक संरक्षण, कार्यालय  ब्यवस्थापन, पर्यापर्यटन, सामाजिक  विकास, शैक्षिक  क्षेत्रको विकासमा सहयाेग लगायतका विषयहरुमा जानकारी  गराईएको थियो ।
शान्ति  सामुदायिक  वनका उपाध्यक्ष  दिल बहादुर लोहारको संयोजकत्वमा आएको भ्रमण  दलमा जनप्रतिनिधि, कार्यसमिति  र  उपभोक्ता  गरि ६० जनाको सहभागिता रहेको थियो 
हालसम्म रानी सामुदायिक  वनको ५ सय ८० भ्रमण  टोलीलो  अवलोकन  गरिसकेको समुहले जनाएको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार