Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेबाट बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

uml-1784704585.jpg

६ साउन, हेटौंडा । नेकपा एमालेले आफुसमेत सहभागी बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
प्रदेश प्रमुख कार्यालय हेटौंडा पुगेर एमालेले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । 
प्रदेश सरकारमा रहेका नेकपा एमालेका ६ मन्त्रीमध्ये किरण थापाबाहेक ५ मन्त्री समर्थन फिर्ताको पत्र बुझाउन पुगेका थिए । 
उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजिनामा दिने तयारी गरेका छन् । बानियाँ चितवनमा कार्यक्रममा छन् ।

748070737_141226483095676-1784704585.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा ‘हेलो सिएम’ शुरु : जनताका गुनासा मुख्यमन्त्रीसम्म सिधै पुग्ने
IMG-20260723-WA0018-1784803134.jpg

७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने...

डा. गोविन्द केसी अनशन बस्ने
dr.govinda-kc-e1568541986-1784767495.jpg

७ साउन, हेटौंडा । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी अनशन बस्ने भएका छन् ।...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784766614.jpg

७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । कोशी,...

विशेष र श्रम अदालतको अध्यक्ष तोकियो
bishesh-Adalat-final-1784717364.jpg

६ साउन, हेटौंडा । सरकारले विशेष अदालत र श्रम अदालतको अध्यक्ष तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष...

एमालेबाट बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
uml-1784704585.jpg

६ साउन, हेटौंडा । नेकपा एमालेले आफुसमेत सहभागी बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  प्रदेश...

हेटौंडा-११ मा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
Accident-1784688651.jpg

६ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ झमसिङटारमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु...

नेपाल नामिबियासँग पराजित
1708477209_nepal-1200x560-1784682666.jpg

६ साउन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नामिबियासँग...

आज विहान भुकम्पको धक्का महसुस
Earthwuake-Wave-New-768x3-1784681914.jpg

६ साउन, हेटौंडा । बझाङ र आसपासका जिल्लामा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784681435.jpg

६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...

थप समाचार