Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चर्चित नेपाली पर्वतारोही पुर्जाको शव फेला

Screenshot_20260802_16194-1785666889.jpg

फाइल तस्विर

१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ब्रड पिक हिमालको करिब ५,७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको जनाएको हो । हिमपहिरोमा परेर उनी र उनको टोलीका सदस्यहरूसँग बिहीबार बिहान सम्पर्क टुटेको थियो।
यसअघि शनिबार उनको अभियान आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको घोषणा गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चर्चित नेपाली पर्वतारोही पुर्जाको शव फेला
Screenshot_20260802_16194-1785666889.jpg

१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...

सिक्री लुट्ने समूहका एकलाई गोली हानेर पक्राउ
goli-murder-shot_20190223-1785666632.jpg

१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने  समूहका...

कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
congress-(1)-1785666161.jpg

१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...

एमाले संसदीय दलमा जेएनकै निरन्तरता

१६ साउन, हेटौंडा ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785570318.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

थप समाचार