Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रियसभाको बैठक आज बस्दै

rastriya-sabha-2-17677507-1785721259.jpg

१८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची छ ।
बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेश गर्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कि मलाई समर्थन गर्नुस्, कि बहुमत पुर्याउनुस्: बानियाँ
Meeting-1785769054.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...

सिरहा घटना छानबिन समितिमा को-को छन्?
home-ministry-Nepal-17614-1785723473.jpg

१८ साउन, हेटौंडा । गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785721259.jpg

१८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

दुर्गा प्रसाईं पक्राउ
1743067519_Durga-prasain-1785720978.jpg

१८ साउन, हेटौंडा । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध...

डिजेल पेट्रोलको मूल्य बढ्यो
1747315581_petrol-1785720808.jpg

१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...

धेरै स्थानमा मध्यम वर्षा हुने
rain_PiLaQvymrm-1785720071.jpg

१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

चर्चित नेपाली पर्वतारोही पुर्जाको शव फेला
Screenshot_20260802_16194-1785666889.jpg

१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...

सिक्री लुट्ने समूहका एकलाई गोली हानेर पक्राउ
goli-murder-shot_20190223-1785666632.jpg

१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने  समूहका...

कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
congress-(1)-1785666161.jpg

१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...

थप समाचार