२० चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले सहकारीले ठुला उद्योगमा लगानी गर्नुपर्ने बताएका छन् ।
सहकारीले अव ठूला उद्योगमा लगानी गरेर रोजगार दिनेतर्फ अग्रसर हुनुपर्ने पौडेलको भनाई छ । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार हेटौँडामा राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले सरकारीले रोजगारमुलक उद्योग संचालन गर्न चाहे प्रदेश सरकारले लगानीमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारी आर्थिक क्षेत्रको एक खम्बाको रुपमा रहेको भन्दै सहकारीलाई उत्पादनमुलक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । दिवसको अवसरमा मूल समारोह समितिले जिल्लाको उत्कृष्ट सहकारीको रुपमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था, सहकारी अभियानकर्ताहरु विमल ढकाल र कल्पना श्रेष्ठ, ब्यवस्थापकहरु बसन्त घलान तथा कोपिला थापालाई सम्मान गरिएको छ ।
त्यस्तै, सहकारी बैंकको तर्फबाट नियमित कारोबारमा दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट कारोबारमा हेटौँडा बचत तथा ऋण सहकारी सस्थालाई सम्मान गरिएको छ ।
२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...
२६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...
२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानुन र श्रम...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२५ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह...
२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...


















