Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सरकारले एकतर्फी सिण्डीकेट लादन खोज्योः अध्यक्ष श्रेष्ठ

30726557_1021348190797440-1524048362.jpg

सुनिल शिवाकोटी 

५ बैशाख, हेटौँडा । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रमा रहेका सबै खालका सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरे पछि यातायात व्यवसायीहरु संसकित भईरहेको अवस्थामा  नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारले    सिन्डिकेट अन्त्य गर्ने निर्णय र  एकतर्फी सिण्डीकेट  बेरोजगारी निमत्याउने खेल भएको भन्दै  सम्पुर्ण यातायात व्यवसायीहरुले आन्दोलन गर्ने बताएका छन ।  

बुधबार   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , नेपाल ट्रक यातायात व्यवसायी  महासंघ , नेपाल प्रट्रोलियम ढुवानी  यवसायी  महासंघ , ढुवानी  यवसायी  महासंघ र नेपाल प्रट्रोलियम डिलर राष्ट्रिय एसोसियसन सहितको यातायात व्यवसायी महासंघका संयुक्त  आन्दोलन मुल समितीले संयुक्त रुपमा हेटौडामा  आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै  स्थानिय प्रमुुख जिल्ला अधिकारीको सिफारीसमा परमिट दिने व्यवस्था खारेज गरिनु पर्ने कुरामा जोड दिए । अध्यक्ष श्रेष्ठले सरकारले  एकतर्फी सिण्डीकेट लादन खोजे यातयात क्षेत्रमा अस्तब्यस्त हुने बताए । 

  त्यस्तै  पत्रकार सम्मेलन बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रिय उपाध्यक्ष राम प्रसाद सुवेदीले  सरकार जालो भित्र रहेकाले यातायता संबन्धी कानुन त्राृटीपुर्ण रहेकोले त्यसलाई सच्याउनुको सट्टा  सरकारले यातयात ब्यबसायीलाई लादेर हिडन खोजे सडकमा गाडी आफनो खुसीले संचालन गर्ने बताए ।  उपाध्यक्ष सुवेदिले  केन्द«को निर्णाय अनुसार एकै चोटी ७ वटै प्रदेशमा  पत्रकार सम्मेलनको आयोजना गरेको बताए । 

यातायात व्यवसायी महासंघका संयुक्त  आन्दोलन मुल समितीले बैशाख ७ गते प्रधानमन्त्री, गृह मन्त्री र प्रदेशको मुख्य मन्त्रीहरुलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने र सरकारले यसलाई नसच्चाए  २० गतेबाट यातायात अवरोध गर्ने कार्यक्रम रहेको बताएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार