Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

महत्वपूर्ण जानकारी

सी जिङपिङ विश्वका सर्वाधिक शक्तिशाली घोषित

xijinping-1526100131.jpg

२९ बैशाख । चिनियाँ राष्ट्रपति सी जिङपिङ विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति घोषित भएका छन् । 
अमेरिकी पत्रिका ‘फोर्ब्स’ले सार्वजनिक गरेको पछिल्लो सूचि अनुसार सी शक्तिशाली व्यक्तिहरुको पहिलो नम्बरमा आएका हुन् । यसअघि ४ पटक पहिलो स्थानमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने यसपटक दोस्रो स्थानमा छन् । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तेस्रो र जर्मन चान्सलर एञ्गेला मर्केल चौथो स्थानमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सूचीको नवौं स्थानमा पर्न सफल भएका छन् । उनले फेसबुकका संस्थापक मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मे लाई पछि पारेका छन् । उत्तर कोरियाली शासक किम जोङ उनले ३६औं स्थान प्राप्त गरी दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पछि पारेका छन् । 
फोर्ब्सले विश्वका सर्वाधिक शक्तिशाली ७५ जना व्यक्तिको सूचि सार्वजनिक गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif