Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गढीगाउँपालिमा ३ सय जनाको स्वास्थ्य परिक्षण

received_1610029842427596-1527332126.jpg

१२ जेठ,हेटौडा ।मकवानपुरगढी गाउँपालिका वडा २ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लाइफ कियर क्लिनिक, अल्फा फार्मेसीको प्राविधिक सहयोगमा गाउपालीका २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।  

 गढीगाउँपालिका वडा  नम्बर २ को कार्यालय र बंशगोपाल माध्यामिक विद्यालयको संयूक्त आयोजनामा शिविर संञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पूडासैनीले बताए ।  वर्षमा एक पटक यस्तो शिविर सञ्चालन गर्न सके केहि हद सम्म भए पनि वडाबासीले आफ्नो शरिर परिक्षण गर्न पाएर रोग पत्ता लगाउन सहयोग पुग्ने वडा अध्यक्ष पाख्रिनले बताए

 गत वर्ष झै यो बर्ष  पनि  विद्यालयमा परिसरमा  शिविर सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका  पूडासैनीले बताए। 

शिविरमा मुट रोग, फिजिसियन, स्त्री रोग, बालबालिका सम्बन्धी, प्रेसर, सुगरको सेवा दिइएको फार्मेसीका सञ्चालक मिथेस थापामगरले  जानकारी दिए  ।  गढीगाउँपालिका वडा २, ६,७ का  करिब ३ सय बासिन्दाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार