१२ जेठ, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मा भएको ७ दिने डकर्मी तालिम सम्पन्न भएको छ ।
तालिमको समापन केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अनुमगन तथा मूल्यांकन हेर्ने इन्जिनियर रोशनराज गिरीको प्रमुख आतिथ्यता एवं वडा सचिव पुर्ण गोलेको अध्यक्षतामा भएको थियो तालिममा वडा नम्बर ११ र १२ का गरी ३० जनाको सहभागिता रहेको थियो ।
जेठ ६ गतेबाट शुरु भएको तालिमका सहभागीलाई इन्जिनियर रविन पाठक, लक्ष्मण ढकाल, रोनित स्थापित र दयानन्द साहले प्रशिक्षण दिएका थिए ।
२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...
२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...
२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...
२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...
२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
१७ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी...
२१ जेठ, हेटौंडा । हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत बगुवा (बागमती)...
१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४...
१७ जेठ, हेटौंडा। मकवानपुर राक्सिराङमा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। राक्सिराङ गाउँपालिका वडा नम्बर ६...
१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद...
१७ जेठ, हेटाैडा। विश्व वातावरण दिवसकाे पूर्व सन्ध्यामा टाेल विकास संस्थाले टाेल सरसफाइ अभियान सञ्चालन गरेका...
१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको...
१९ जेठ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ...