Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

विकास

थाहा–४ मा डकर्मी तालिम सकियो

3-1527695099.jpg

१६ जेठ, हेटौँडा । जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा भएको शहरी डकर्मी तालिम सम्पन्न भएको छ ।

७ दिने तालिमको बुधबार समापन भएको हो । वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका प्रशासन प्रमुख अनिल लामिछाने, इन्जिनियर अर्जुन घिमिरे, सन्तोष लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३० जनाको सहभागिता रहेको तालिममा इन्जिनियर रविन पाठन, लक्ष्मण ढकाल, रोनित स्थापित, प्राविधिक नरबहादुर भारती, सुनिलकुमार थापा, सन्जिव सापकोटा, सरेश शाही र रवि कसुलाले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल साफ फुटसलको उपाधि होडबाट बाहिरियो
nepal-1-1769076351-1769131981.jpg

९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि...

आज उम्मेदवारी फिर्ता र चुनाव चिन्ह वितरण हुने
Election-Commission-nirba-1769131562.jpg

९ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उमेदवारले आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १...

रेशम चौधरीको उम्मेदवारी खारेज
resham-1032024031549-1332-1769131080.jpg

९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...

आज सरस्वती पूजा पर्व मनाइँदै
Saraswati_Puja_sPBs4wvf1v-1769130515.jpg

९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
16655388081665538808-1769129867.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...

हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु
Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु
IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग
Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...

थप समाचार