Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

रानीको कारोवार २४ लाख

Rani Ban.jpg

५ साउन, हेटौडा । २०५७ सालको सर्वमान्य गणेशमान सिंह प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७२/०७३ मा २४ लाखको कारोवार गरेको छ ।

समूहले साल जातको चिरानी काठ विक्री बाट १४ लाख, सालको गोलाई काठ विक्रीबाट ३५ हजार, साजको गोलाई काठ विक्रीबाट २५ हजार, बाकल विक्रीबाट ९७ हजार, बला विक्रीबाट ९१ हजार, आर्थिक सहयोग र अनुदानमा १ लाख ९५ हजार, नवीकरणमा १९ हजार आम्दानी भएको छ । यसैगरी साउण्ड सिष्टम बहालबाट १२ हजार, नयाँ सदस्यताबाट ७६ हजार आम्दानी भएको कोषाध्यक्ष बसन्तप्रसाद अधिकारीले जानकारी दिनु भयो । यसैगरी कर्मचारी तलब तथा कल्याण कोषमा ४ लाख, काठ चिरानी ढुवानी ज्यालामा ६ लाख ५० हजार, बाकल ढुवानी ज्यालामा ५६ हजार, वन व्यवस्थापनमा ३ लाख १० हजार, भवन निर्माणमा ६६ हजार, मन्दिर निर्माणमा १ लाख ७७ हजार खर्च भएको छ ।

यसैगरी साधारण सभामा ४१ हजार, आयआर्जनमा ५० हजार, तालिम, गोष्ठीमा १ लाख १० हजार अतिथी सत्कार र विविधमा ४० हजार खर्च भएको समूहले जनाएको छ । गत वर्ष समूहले १७ लाखको आर्थिक कारोवार गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार